शिक्षक किताबखानाको वेबसाइट ह्याक

शिक्षक किताबखानाको वेबसाइट ह्याक

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरूको विवरण अद्यावधिक रहने वेबसाइड ह्याक भएको छ । राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट केही दिनदेखि ह्याक भएको बताइएको छ ।

कार्यालयको वेबसाइट ह्याक भएको त्यहाँका कर्मचारीले बताएका छन् । अहिले प्राविधिकहरूले जाँच गरिरहेका छन् । तर वेबसाइट कहिलेदेखि ह्याक भएको हो भन्ने स्पष्ट भएको छैन । राष्ट्रिय किताबखाना (शिक्षक)ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ ।

Skip This
Skip This
Logo