ज्योति मगरले खुलाइन् डान्सिङ स्टारबाट बाहिरिनुको कारण (भिडियोसहित)

ज्योति मगरले खुलाइन् डान्सिङ स्टारबाट बाहिरिनुको कारण (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायिका ज्योति मगर आफैंमा नयाँ नाम होइन । नेपाली गीत संगित क्षेत्रमा उनको योगदान उल्लेख्य छ । पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ का कारणले उनी अलि बढी नै चर्चामा आइन् । यद्यपी उनी उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर बाहिरिएकी छिन् ।

बहुप्रतिभाकी धनी, स्टेज क्विनको रुपमा गनिएकी निकै फरासीलो स्वभावकी कलाकार हुन् ज्योति मगर । डान्सिङ विथ दि स्टार्समा उनको प्रस्तुतिलाई दर्शकले निकै रुचाएका छन् । ज्योति मगरको पहिलो प्रस्तुतिदेखि नै थुप्रैको मन जितेको थियो । उनको प्रतिभाको खुलेर प्रशंसा गर्नेहरु पनि धेरै थिए ।

आज हामीले कलाकार ज्योति मगरको कलायात्रा, डान्सिङ विथ दि स्टार्सका अनुभूति लगायतका परिदृष्यको अन्तरकुन्तरसम्म पुगेर कुराकानी गर्ने प्रयास गरेका छौं । हेरौं उनै प्रतिभावान कलाकार ज्योति मगरसँग गरिएको कुराकानीको सम्पादित अंश यो भिडियोमा :

Skip This
Skip This
Logo