कुलमान घिसिङले सार्वजनिक गरे ३ वर्षे कार्यकालको उपलब्धी [पूर्णपाठ]

कुलमान घिसिङले सार्वजनिक गरे ३ वर्षे कार्यकालको उपलब्धी [पूर्णपाठ]

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको ३ वर्ष भएको अवसरमा आफ्नो उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

कार्यकारी निर्देशक घिसिङले उक्त अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको बताएका छन् ।

हेर्नुहाेस्, घिसिङले सार्वजनिक गरेको उपलब्धीको पूर्णपाठ-

Logo