समातिए हर्क साम्पाङको निर्देशनमा पर्खाल भत्काउने नगर प्रहरीका असई

समातिए हर्क साम्पाङको निर्देशनमा पर्खाल भत्काउने नगर प्रहरीका असई

केन्द्रबिन्दु
1.45k
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निर्देशनमा प्रदेश सरकारले बनाएको ग्याबिन पर्खाल भत्काउने धरान नगर प्रहरीका सहायक निरीक्षक (असई) सुरेश मग्राती पक्राउ परेका छन्। धरान–१३ स्थित खहरे खोलामा पहिरो रोकथामका लागि निर्माण गरिएको ग्याबिन पर्खाल भत्काएकाे आराेपमा मग्रातीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

Logo