बोल्ने समय पाएपछि सांसद ढकालले भने- प्रतिपक्ष कमजोर छैन

बोल्ने समय पाएपछि सांसद ढकालले भने- प्रतिपक्ष कमजोर छैन

केन्द्रबिन्दु
96
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरि ढकालले प्रतिपक्ष कमजोर नरहेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुख देवराज घिमिरेले समय र विषयवस्तुलाई इंगित गर्दै माइक काटेका थिए। त्यसपछि रास्वपासहित राप्रपालगायत विपक्षी दलले आपत्ति जनाए । अन्नतः बोल्ने समय पाएपछि सांसद ढकालले प्रतिपक्ष कमजोर नरहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

Skip This
Skip This
Logo