काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । घटनापछि तनाव सिर्जना भएको छ ।
कौशलटारबाट गठ्ठाघरतर्फ गएको ना ६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताएको छ । दुर्घटनापछि सडकमा स्थानीयहरू भेला भएका छन् । दुर्घटनापछि स्थानीय प्रहरी र ट्राफिक प्रहरी घटनास्थलमा पुगेका छन् ।





























प्रतिक्रिया