नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली कुवेतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । जोहान कालिनले प्रशिक्षण सम्हालेपछि पहिलो भ्रमणमा निस्केको टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा कुवेतको सामना गर्न लागेको हो ।
यसअघि कुवेतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाल त्यहि लयलाई निरन्तरता दिने लक्ष्यमा छ । नयाँ खेलाडीसहित कुवेत पुगेका प्रशिक्षक जोहानले पहिलो खेलमा प्राप्त सफलतालाई निरन्तर दिने रणनीतिमा छन् ।
खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे खेल सुरु हुनेछ ।





























प्रतिक्रिया