साफ महिला च्याम्पियनसीपः भारतविरुद्ध नेपालको जवाफी गोल

साफ महिला च्याम्पियनसीपः भारतविरुद्ध नेपालको जवाफी गोल

केन्द्रबिन्दु
0
Shares

विराटनगर । साफ महिला च्याम्पियनसीपमा उपाधीका लागि नेपाल र भारतबीचको खेल जारी छ । विराटनगरस्थित शहीद रंगशालामा जारी खेलमा नेपालले जवाफी गोल गरेको छ ।

नेपालका लागी साबित्रा भण्डारीले जवाफी गोल गरेकी हुन् । भारतका लागि डालिमा चिम्बरले फ्रि किक मार्फत पहिलो गोल गरेकी थिईन् । नेपालका लागि सावित्राले जवाफी गोल गरेकी हुन् ।

Skip This
Skip This
Logo