काठमाडौँमा भुकम्पको धक्का महशुस भएको छ। सोमबार बिहान ९ बजेर १ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चित्लाङ केन्द्र भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो। यो २०७२ बैशाख १२ गतेको भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ्ग, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ।
































प्रतिक्रिया