सुजुकीको मोटरसाइकल तथा स्कुटर किन्दा ५ लाखसम्म छुट

सुजुकीको मोटरसाइकल तथा स्कुटर किन्दा ५ लाखसम्म छुट

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ ।

‘दशैँ आयो क्यास पायो’ नामक यस अफरअन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम ७ हजार देखि ५ लाखसम्म क्यास अर्थात् नगद रकम तुरुन्तै पाउने छन् । यसका साथै एक्सचेन्ज र फाइनान्सको पनि सुविधा छ ।

कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनियतालाई कायम गर्न ५ वर्षको वारेन्टीका साथै पाँच वर्षकै फ्रिको अफर पनि ल्याएको छ ।

Logo