प्रधानमन्त्री ओली र सामोआकी प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सामोआकी प्रधानमन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
75
Shares

न्युयोर्क । न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआकी प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए ।

Skip This
Skip This
Logo