नायिका जसिताको अब अनमोलसँग फिल्म खेल्ने चाहना (भिडियोमा)

नायिका जसिताको अब अनमोलसँग फिल्म खेल्ने चाहना (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गोविन्द शाही निर्माता रहेको नेपाली चलचित्र ‘लभ स्टेशन’ चैत्र २२ गतेदेखि देशभरा सिनेमा हलहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको छ । चलचित्र ‘लभ स्टेशन’ ले प्रेमको कुरा भन्छ । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता गोविन्द शाही हुन् ।

लभ स्टेशनको ट्रेलर मंगलबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रममा नायिका जसिताले अब अनमोल केसीसँग फिल्म खेल्ने चाहना रहेको बताएकी थिईन् ।

Logo