म्याद गुज्रेको अचार बिक्री गरेको भेटिएपछि होटल याक एण्ड यतिलाई तीन लाख जरिवाना

म्याद गुज्रेको अचार बिक्री गरेको भेटिएपछि होटल याक एण्ड यतिलाई तीन लाख जरिवाना

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले याक एण्ड यतिमा म्याद गुज्रेको अचार बिक्री गरिरहेको फेला पारेको थियो ।

जल्पेनो र स्लाइस्ड नामक अचारको म्याद गुजिएको फेला परेपछि जरिवाना गरिएको विभागका सूचनाअधिकारी डिकबहादुर कार्कीले बताएका छन् ।

Skip This
Skip This
Logo