नेपाली कांग्रेसकाे नेपाल विद्यार्थी संघले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।
उमेरहद बढीमा ३२ वर्ष राख्न र विधानमा इकाइ अध्यक्ष र स्ववियू सभापतिलाई केन्द्रिय प्रतिनिधि रहने प्रावधान राख्न दाबाब दिन धर्ना दिइएकाे हो । कांग्रेस नेताहरुलाई दबाब दिन नेविसंघ कार्यकर्ता र्यालीसहित सानेपा पुगेका थिए।
यसैबीच नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेका छन् । पौडेल र सिटौला पक्षको बहिष्कारका कारण मंगलबारका लागि बोलाइएको बैठक बस्न सकेन ।































प्रतिक्रिया