गृह मन्त्रालयले शान्ति सुरक्षासम्बन्धी आकस्मिक बैठक बोलाइएको छ ।
अज्ञात समूहले देशभर शुक्रबार राति आक्रमण गरेसँगै गृह मन्त्रालयले बैठक बोलाएको हो। बैठकमा गृह मन्त्री, सुरक्षा निकायका प्रमुखको समेत उपस्थिति रहेको बताइएको छ ।
शुक्रबार एनसेलको मुख्यालय नख्खुमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए। साथै एनसेलको करिब २ दर्जन टावरहरुमा आगजनी र विस्फोट गराईएको छ।
यो पनि































प्रतिक्रिया