उपराष्ट्रपति यादव अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्पताल भर्ना

केन्द्रबिन्दु
78
Shares

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन् ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा.शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित छन्। उहाँको शल्यक्रिया प्राध्यापक डा.रमेशसिंह भण्डारी र सहप्राध्यापक डा.सुमिता प्रधानले गरेका छन्।

Skip This
Skip This
Logo