फ्लोरिकल्चर एशाेसिएशन नेपालको आयोजनामा आजबाट १७औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । एशोसिएसनले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ सालदेखि लगातार रुपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ ।














































प्रतिक्रिया