काठमाडौं । नेकपा माओवादी केन्द्रले आज(शनिबार) काठमाडौंमा खबरदारी सभा आयोजना गरेको छ । त्यसअघि खबरदारी जुलुस निकालेको थियो । सरकारको एकसय दिन पूरा भए लगत्तै माओवादीले प्रदर्शन थालेको हो । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा सुरु भएको जुलुस सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत भएको छ ।












































प्रतिक्रिया