फूलैफूलले सजियो बिजुली बजारको पुल [फोटो फिचर]

फूलैफूलले सजियो बिजुली बजारको पुल [फोटो फिचर]

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधैँ पानी हाल्ने गरेको छ ।

तिहार नजिकिएसँगै आर्क ब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् । फूलको सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्वीर खिच्नेहरू प्रशस्तै भेटिन्छन् ।

Skip This
Skip This
Logo