तिहारका लागि पसलमा सजिए प्लाष्टिकका रंगीचंगी माला [फोटोफिचर]

तिहारका लागि पसलमा सजिए प्लाष्टिकका रंगीचंगी माला [फोटोफिचर]

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । पुष्प व्यवसायीहरूले प्राकृतिक र स्वदेशी फूल एवं मालाको प्रयोगका लागि आग्रह गरिरहे पनि प्लाष्टिकका मालाप्रति उपभोक्ताको आकर्षण देखिन्छ । तिहार सुरु हुनैलाग्दा काठमाडौँका बजारमा प्लाष्टिकका माला र बिक्रीका लागि पसलमा सजिन थालेका छन् । काठमाडौँ महानगरले प्लाष्टिकका माला बिक्रीवितरण नगर्न अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo