नेपालीहरुको महान् पर्व तिहारको समयमा काठमाडौंका सडकमा सवारीसाधनको चाप एकदमै पातलो रहेको छ । तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र स्थानीय बासिन्दाहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।

प्रतिक्रिया