भाइटीकाका लागि यसरी सजिँदैछ रानीपोखरी [फोटोफिचर]

भाइटीकाका लागि यसरी सजिँदैछ रानीपोखरी [फोटोफिचर]


काठमाडौं । भोलि आइतबार नेपालीहरुको महान् पर्व तिहारको मुख्य दिन अर्थात् भाइटीका । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जमलस्थित रानीपोखरीमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले भाइटीकाको दिन गएर टीका लगाउने चलन छ । रानीपोखरी वर्षमा एक पटक भाइटीकाको दिन खुला गरिन्छ। यस वर्ष पनि खुला गरिँदैछ । त्यसका लागि आज रानीपोखरीलाई आकर्षक देखाउन सरसफाई र रंगरोगनमा सम्बन्धित निकाय जुटेका छन् ।

Skip This
Skip This
Logo