काठमाडौँ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज प्रतितोला मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ६८ हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ भने बुधबार तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २०३० रुपैयाँ रहेको चाँदी यस दिन २०१५ रुपैयाँ तोकिएको छ ।































प्रतिक्रिया