प्रधानमन्त्री ओली आजदेखि नियमित काममा फर्किँदै

प्रधानमन्त्री ओली आजदेखि नियमित काममा फर्किँदै

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि नियमित काममा फर्किन लागेका छन् । ओलीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काम फर्किन सुझाव दिएको बताइएको छ ।

ज्वरोले प्रधानमन्त्री ओली अवस्थ भएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका थिए । ज्वरो आएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो ।

Logo