बसले ठक्कर दिँदा सिनामंगलमा एक जनाको मृत्यु

बसले ठक्कर दिँदा सिनामंगलमा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको सिनामंगलमबा सोमबार बिहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामंगल बस्ने गरेका पदमबहादुर कार्कीको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाण्डौ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo