काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोका ६३, लोकल बन्दाको ७०, काउली स्थानीयको ९० रुपैयाँ रहेको छ ।
यसैगरी डल्लो भन्टा मूल्य ५०, भन्टा लाम्चो ३०, रायो सागको ६०, तोरिको साग ६० ,अनारको ४५० र मौसमको १५० रुपैयाँ, केरा १५०, स्याउ फूजी २८० रहेको छ ।
त्यस्तै,लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ पैसा, मटरकोशा ११० रुपैयाँ, राजमा घिउ सिमी १००रुपैयाँ,लौका ५०, घिरौला ७० रुपैयाँ र लोकल परवर ७० रुपैयाँ रहेको छ ।





























प्रतिक्रिया