पनौतीको त्रिवेणी घाटमा रहेको ब्रह्मायणी र इन्द्रेश्वर महादेव मन्दिर तस्बिरमा हेर्नुहोस्

पनौतीको त्रिवेणी घाटमा रहेको ब्रह्मायणी र इन्द्रेश्वर महादेव मन्दिर तस्बिरमा हेर्नुहोस्

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । काठमाडौँबाट ३२ किलोमिटर टाढा रहेको काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक नगर पनौतीका विभिन्न विशेषताहरू छन् । प्रकृतिमा सुन्दरता, संस्कृतिमा विविधता, धर्ममा सहिष्णुता, इतिहासमा प्राचीनता पनौतीको पहिचान हो ।

पुण्यमाता खोला र रोसी खोलाको बीचमा एउटै ढुङ्गामा अवस्थित रहेको सहर हो – पनौती । यो एक पवित्र तीर्थस्थल र देवभूमि हो । पनौतीलाई शचीतीर्थ, त्रिवेणीक्षेत्र वा उत्तरप्रयाग पनि भन्ने गरिन्छ ।

Logo