काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । कलेजोसम्बन्धी रोग लागेर उपचाररत ढुंगानाको काठमाडौँको फ्रन्टलाइन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
२०४६ सालमा प्रजाततन्त्र पुनर्स्थापनापछि बनेको संसद्मा उनी २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।































प्रतिक्रिया