यस्तो रह्यो ‘फीन इलेक्ट्रो टेक –२०२४’को अन्तिम दिन [फोटोफिचर]

यस्तो रह्यो ‘फीन इलेक्ट्रो टेक –२०२४’को अन्तिम दिन [फोटोफिचर]

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । आज ‘फीन इलेक्ट्रो टेक –२०२४’ को चौथो अर्थात् अन्तिम दिन । नेपाल विद्युतीय व्यवसायी महासंघले भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट आयोजना गरेको यो मेलामा अवलोकनकर्ता झुम्मिएका छन् । महासंघले आयोजना गरेको यो प्रदर्शनीको पहिलो दिन ७ हजार, दोस्रो दिन ९ हजार, तेस्रो दिन १७ हजार र चौथो दिन ७ हजारले गरी जम्मा ४० हजारले अवलोकन गरेका छन् ।

इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रयोगमा आएको महत्वपूर्ण परिवर्तनले दैनिक जीवनमा आएका सहजता र प्रभावकारी बारे उपभोक्तालाई बुझ्न यस मेलाले थप सहज बनाएको महासंघले विश्वास लिएको छ ।

Logo