कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक आज बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जलि अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको हो ।

Skip This
Skip This
Logo