एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo