काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौँको कोटेश्वरमा प्रदर्शन गरेका छन् ।
प्रसाईं पक्राउको विरोधमा उनको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाऊ महाअभियानले कोटेश्वरमा भेला भएर विरोध प्रदर्शन गरेको हो ।
उनी अहिले प्रहरीको हिरासतमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।





























प्रतिक्रिया