काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा जनसभाको आयोजना गर्दै छ ।
नेकपाले र्यालीसहित आयोजना गर्न लागेको जनसभालाई दिउँसो १ बजे विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
पार्टी पुनर्गठन भएको ११ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रम शनिबार दिउँसो १२ बजे सो पार्टीका महासचिव विप्लवको नेतृत्वमा सुनधाराबाट रत्नपार्क, बागबाजार हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत हुने जनाइएको छ ।































प्रतिक्रिया