श्रीस्वस्थानी ब्रत कथाः महादेवले पार्वतीलाई किन गरे छल ? (भिडियोमा)

श्रीस्वस्थानी ब्रत कथाः महादेवले पार्वतीलाई किन गरे छल ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

यतिबेला श्रीस्वस्थानी ब्रत कथा चलिरहेको छ । पुष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रत कथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

एक महिनासम्म चल्ने श्री स्वस्थानी ब्रत कथामा प्रत्येक दिन एकएक अध्याय वाचन गर्ने गरिन्छ ।  आज हामीले सोहि क्रममा १४ औं अध्याय वाचन गरेका छौँ । १४ औं अध्यायमा महादेवले पार्वतीलाई छल गरेको कुरा प्रस्तुत गरिएको छ । प्रस्तुत छ भिडियोमाः

Logo