स्वर्गको टुक्रा – मुस्ताङ [फाेटाेफिचर]

स्वर्गको टुक्रा – मुस्ताङ [फाेटाेफिचर]

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । हिमालपारिको जिल्ला मुस्ताङ आफैँमा पनि सुन्दर, मनमोहक र आकर्षक छ । मुस्ताङ घुमेर फर्किनेहरू मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन् ।

मुस्ताङमा थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरू रहेका छन् । मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरू, मार्फाको स्याउ बगैँचा, उपल्लो मुस्ताङ, मुस्ताङ–तिब्बत कोरला नाका र कागबेनीलगायत मनोरम दृश्यावलोकनका लागि ठाउँहरू छन् ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको गन्तव्य बनेको ‘यारुजो डाँडा’ पर्यटकीय क्षेत्रका रूपमा चिनिँदै जान थालेको छ ।

Skip This
Skip This
Logo