रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।

सहकारी ठगी, संगठित अपराधलगायतका कसुरमा हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अबको केहीबेरमा हवाईमार्गबाट काठमाडौं ल्याइने तयारी भएको रास्वपाकी केन्द्रिय सदस्य ज्वाला संग्रौलाले जानकारी दिइन् ।

Skip This
Skip This
Logo