आइएसएमटी कलेजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

आइएसएमटी कलेजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । तिनकुनेको गैरिगाँऊमा अवस्थित आइएसएमटी कलेजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व र अध्ययनरत विद्यार्थीको शैक्षिक क्रियाकलाप अन्तर्गत साथै तत्काल देखिएको रगत अभावलाई मध्यनजर गर्दै कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका थिए ।

बेलायतको युनिभर्सिटी अफ सण्डरल्याण्डबाट सम्बन्धन प्राप्त यस कलेजले बीबीए, बीएचएम, बीएससी आईटी, बीएससी (अनर्स) साइबर सुरक्षा र डिजिटल फरन्ेसिक्स र एमबीए कार्यक्रम संचालन गरिरहेको छ । आइएसएमटी ग्रुपले नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरु संचालन गरिरहेको छ ।

Skip This
Skip This
Logo