सीई‌ओ लोहनी समृद्धि फाइनान्सको दोस्रो कार्यकालका लागि नियुक्त

सीई‌ओ लोहनी समृद्धि फाइनान्सको दोस्रो कार्यकालका लागि नियुक्त

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । टीकानिधि लोहनी समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ)को रुपमा दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओमा मंसिर १५ गतेदेखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले उनलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।

Skip This
Skip This
Logo