चितवन राइनोजको कसिलो बलिङअघि काठमान्डु गुर्खाजको केही चलेन, गुमायो छैटौं विकेट

चितवन राइनोजको कसिलो बलिङअघि काठमान्डु गुर्खाजको केही चलेन, गुमायो छैटौं विकेट

केन्द्रबिन्दु
51
Shares

नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत चितवन राइनोजको कसिलो बलिङअघि काठमान्डु गुर्खाज निरिह बनेको छ । टस जितेर पहिले बलिङ गरेको चितवनले छैटौं विकेटका रुपमा रसिद खानलाई आउट गरेको हो । हाल काठमान्डु गुर्खाज १६ ओभरमा ६ विकेट गुमाउँदै ९१ रनका साथ ब्याटिङ गरिरहेको छ ।

शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

Skip This
Skip This
Logo