काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले महत्वपूर्ण विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका आगि ओपनरद्वय आशिफ शेख र अनिल शाहले उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, ९.४ ओभरमा मौसम ढकालले आशिफको विकेट लिएका हुन् । २९ बलमा २ चौका र २ छक्काको मदतमा ३६ रन जोडे ।
हाल जनकपुर एक विकेटको क्षतिमा ८४ रन बनाएर खेलिरहेको छ ।































प्रतिक्रिया