आज शिक्षा समितिको बैठक बस्दै

आज शिक्षा समितिको बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बिहीबार दिउँसो १ बजे समितिको हलमा उक्त बैठक बस्न लागिएको हो ।

आजको बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौति र भावी कार्यदिशाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Skip This
Skip This
Logo