दक्षिण कोरियाका रक्षामन्त्रीको राजीनामा स्वीकृत

दक्षिण कोरियाका रक्षामन्त्रीको राजीनामा स्वीकृत

केन्द्रबिन्दु
39
Shares

सोल । दक्षिण कोरियाका रक्षामन्त्री किम योङ–ह्युनको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति युन सुक–योलले उनको राजीनामा स्वीकार गरेका हुन् ।

युनलाई मार्शल ल लागू गर्न सुझाव किमले नै दिएको बताइएको छ । किमले यो घटनाको सम्पूर्ण जिम्मा आफूले लिएको भन्दै युनसमक्ष आफ्ना राजीनामा दिएका थिए । किम सेवानिवृत्त सेना जनरल हुन् ।

Logo