काठमाडौँ । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । रवि बोपाराको अर्धशतको मद्दतले चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको हो ।

प्रतिक्रिया