काठमाडौं ।
पार्टीभित्र विवाद चर्किदै जाँदा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहको युवा विद्यार्थी भेला भएको छ। शुक्रबार काठमाडौंको थापाथली क्याम्पसमा भेला भएको हो ।
उक्त समूहको विद्यार्थी भेलामा बागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङ लगायत सहभागी भएका थिए ।
यसअघि ओली समूहले भेला गरेको भन्दै प्रचण्ड र नेपाल समूहले त्यसलाई टक्कर दिन भन्दै भेला गरेका हुन्।अन्नपूर्णबाट





























प्रतिक्रिया