काठमाडौं । विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेका हुन् । अब कर्णाली ब्याटिङमा उत्रनेछ ।

प्रतिक्रिया