साम्राज्ञीको इन्स्टाग्राम ह्याक, अश्लिल तस्बिर पोष्ट

साम्राज्ञीको इन्स्टाग्राम ह्याक, अश्लिल तस्बिर पोष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्स्टाग्राम ह्याक भएको छ । करिब ४ लाख फलोर रहेको उक्त एकाउन्ट ह्याक भएको हो ।

ह्याकरले एकाउन्ट ह्याक गरेर केही अश्लिल तस्बिर पोष्ट गरेर अहिले हटाएको छ । मंगलबारदेखि नै ह्याक भएको एकाउन्ट अहिलेसम्म सुचारु भएको छैन ।

उनी इन्स्टाग्राममा लोकप्रिय छिन् । उनले दैनिकजसो इन्स्टाग्राममा तस्बिर पोष्ट गर्दै आएकी थिईन् ।

Skip This
Skip This
Logo