काठमाडौँ । भारतीय क्रिकेटर रविचन्द्रन आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।
आश्विनले सबै फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् । सन् २०११ बाट उनले निरन्तर भारतीय टोलीबाट खेल्दै आएका थिए ।

प्रतिक्रिया