वित्त आयोगको अध्यक्षमा बालनन्द पौडेल सिफारिस, अन्य ४ मा को-को ?

वित्त आयोगको अध्यक्षमा बालनन्द पौडेल सिफारिस, अन्य ४ मा को-को ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न आयोगहरुको अध्यक्षमा नाम सिफारिस गरेको छ । आईतबार बसेको परिषद् बैठकले राष्ट्रिय प्रकृति तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालनन्द पौडेलको नाम सिफारिस गरेको छ ।

त्यस्तै राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा प्युठानका शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा धनुषाका डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौंका समिम अन्सारीको नाम सिफारिस गरिएको छ ।

Skip This
Skip This
Logo