काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले कुल देवताको दर्शन गरेका छन् । उनले आफू जन्मिएको ठाउँ स्याङ्जाको आरुचौर पुगेर मन्दिर दर्शन गरेका हुन् ।
सन्दीपले मन्दिर दर्शन गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।































प्रतिक्रिया