रारा आसपासका बस्तीहरूमा हिमपात [तस्बिरहरू]

रारा आसपासका बस्तीहरूमा हिमपात [तस्बिरहरू]

केन्द्रबिन्दु
15
Shares

मुगु l हिमाली जिल्ला मुगुमा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको छ भने कृषकमा खुसीयाली छाएको छ ।

Skip This
Skip This
Logo